Websoft University

युवा जारण पर्यावरणिय मन्चको २६ औं साधारण सभा सम्पन्न


काठमाडौ मंसिर १७ गते । रातो तारा डट कम, विश्वको पहिलो वातावरण रेडियो  रेडियो पर्यावरण १०४.२  मेगाहर्जको सञ्चालक संस्था युवा जागरण पर्यावरणीय मञ्चको २६ औ वार्षिकउत्सब तथा २६ औ वार्षिक साधारण सभाबाट डास् अष्टमान किसि महर्जनको अध्यक्षतामा १३ सदस्यीय कार्य समिती गठन गरेको छ। 


जसमा उपाध्यक्ष दिलिप प्रसाद दाहाल, सचिब दयाराम सैजु ,कोषाध्यक्ष गोमा पान्डे ,सहसचिब सुनिल महर्जन,सदस्यहरुमा जितेन्द्र महर्जन ,राजेन्द्र महर्जन ,राम राना मगर ,कृष्णहरि महर्जन,विष्णु कुमार माझी, विजय राई,राजु महर्जन ,रितिक लामा, सर्वसहमत रूपमा चयन गरियो।साथै अनुगमन समितिमा दिपेन्द्र श्रेष्ठ सादुराम खैजु,बम बानिया,राम कृष्ण महर्जन ,बटुकृष्ण कार्की रहनु भएको छ । 

सल्लाहकारमा बद्री प्रसाद सिवाकोटी तथा प्रवक्तामा नवराज सञ्जेल चयन गरिएको छ। सोही समितिले फूलचोकी एकीकृत विकास योजनालाई सशक्त रुपमा अगाडि बढाउने भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.