Websoft University

नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित २ जना पक्राउ

 

फाएल फोटो...

झापा, मङसिर् २२ गते । रातो तारा डट कम,झापाको मेची नगर नगरपालिका-७ गैह्रीगाउँबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे पश्चिम बंगाल दार्जिलिङ पानी ट्याङकीका  ४२ बर्षीय गंगु सुब्बा र झापाको बुद्धशान्ति गाउँपालिका-३ का ४७ बर्षीय दिलिप कुमार राजवंशीलाई  १८ ग्राम लागुऔषध खैरो हेरोईन तथा भारतिय रुपैयाँ नगद २१ हजार सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.