निम्न मानिसहरु :-
देश भारत दरभंगा घर भई हाल जिल्ला सुनसरी दुहवी न।पा।वडा नं. ६ मा डेरा गरी बस्ने बर्ष २७ को ओम प्रकाश यादव ।
जिल्ला मोरङ जदाहा गा।पा।वडा नं। ४ बस्ने उमेश कुमार मण्डल ।
जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।वडा नं। ८ विपि चोकबाट सनम बस्नेत ।
जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।वडा नं। १२ खनारबाट सागर काफ्ले ।
अमर सरदार, प्रकाश सरदारलाई ओम प्रकाश यादव सँग लागु औषध किन्न आउने क्रममा पक्राउ गरिएको ।
वरामद गरिएको लागुओैषध,
Tramadol Hydrochloride capsules I.P. 50 mg को १२९६० क्यप्सुल ।
२. PLANOKUF १००ml को ३० बोतल ।
३. NITRAVET-10 लेखिएको १६५० ट्याब्लेट ।
४. Spas pain २४० क्यप्सुल ।
५. बिभिन्न कंपनीको मोबायल थान- ६ ।
६. नेपली नगद रु. ८०३५ /-
Post a Comment