Websoft University

नियन्त्रीत लागुऔषध गाँजा सहित २ महिला पक्राउ


बिराटनगर, कार्तिक २५ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिका-४ कन्चनवारीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ महिला पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह ९च्क्ष्त्० बाट खटिएको अनुसन्धान टोलीले आज दिउँसो १ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका(९ बस्ने ४० बर्षीया सिता राई र साँगुरीगढी गाउँपालिका(१ बस्ने २० बर्षीया बबिता राईलाई ५ के।जी। ७०० ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै महिलालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.