Websoft University

जंगली हरिण फेला पारी वन कार्यालयमा बुझाईयो


 रंगेली मंसिर ११ गते । रातो तारा डट कम  मोरङ रंगेली नगरपालिका वडा  नं. ३ दौलतपुर स्थित शिव कुमार मण्डलको पोखरी छेउमा चरि रहेको  भाले हरिण लाई स्थानिय मानिसहरुले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय  रंगेलीबाट प्रहरी  टोली खटि गई उक्त हरिण रंगेली नगरपालिका वडा नं . ३ आमतोला स्थित सब डिभिजन वन कार्यालय रंगेलीमा  बुझाउने कार्य भई रहेको प्रहरीले जानकारी गराएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.