Websoft University

भदौरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु– तीनजना घाइते, उनीहरुको पनि अवस्था चिन्ताजनक,

 


काठमाण्डौ कार्तिक २ गते । रातो तारा डट कम, सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका र उनीहरुको पनि अवस्था अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । भैरहवाबाट ओखलढुंगाका लागि छुटेको  बा २० च ७१७१ नम्बरको गाडी गए राती दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मादासले जानकारी दिनुभएको छ । उहाँका अनुसार गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको पहिचान खुलेपनि अरुको पहिचान हुन बाँकी छ । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.