Websoft University

जुवा खेल्ने ६ जना मानिसहरू सहित पक्राउ

 

मोरङ बेलबारी नगरपालिका वडा नं. ४ गर्जुराम टोल बस्ने  अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटि प्रहरी टोलीले निम्नानुसारका कौडा, तास, नगद, सवारी साधन र ६ जना मानिसहरु सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भई रहेको । 



निम्न पक्राउ मानिसहरू

१) जिल्ला मोरङ बेलबारी न.पा. ३ मैनावारी टोल बस्ने बर्ष ४० को गुरुङ 

२) ऐ.ऐ. ११ लक्ष्मीमार्ग बस्ने बर्ष ५६ को सुजय गौतम

३) ऐ.ऐ. लक्ष्मीमार्ग बस्ने बर्ष ५२ को चन्द्र लिम्बु

४) जिल्ला झापा दमक न.पा. ५ मन्टेश्वरी टोल बस्ने बर्ष ३२ को धमेन्द्र राई

५) जिल्ला सुनसरी ईटहरी उमनपा १ हलगडा बस्ने बर्ष ४७ को प्रदिप

तामाङ

६) जिल्ला धनुषा चारनाथ गणेशमान न.पा. ८ पोर्ताहा बस्ने बर्ष ५० को

पर्शुराम भुजेल

बरामद सामानहरू

(१) कौडा १ सेट

(२) तास ३ बुङ

( ३) नगद रु २,५३,२३५-।

(दुईलाख त्रिपन्न हजार दुईसय

पैतिस)

(४) को.२ च २८१९ न.को

स्कापियो गाडि

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.