Websoft University

लेनदेनको बिगो मुद्दाका फरार १ जना पक्राउ

 


बिराटनगर असोज २८ गते । रातो तारा डट कम, जिल्ला अदालत मोरङको आदेशले लेनदेनको बिगो मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १ नवप्रयास मार्ग  बस्ने अन्दाजी बर्ष ३५ को मिलन घिमिरेलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०६।२७ गते अन्दाजी १०स्०० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ३ भट्टा चोकबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत  मोरङमा बुझाईएकोछ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.