Websoft University

कक्षा १२ को परीक्षा रद्द गर्न नमिल्ने मन्त्री–पोखरेल



काठमाण्डौ असोज १७ गते । रातो तारा डट कम,कक्षा १२ को परीक्षा हुने नहुने बारेमा अन्यौलता सृजना भइरहेका बेला सरकारले भने ढिलो चाँडो कक्षा १२ को परीक्षा हुने जनाएको छ । 

कक्षा १२ विद्यालय शिक्षाको अन्तिम परीक्षा भएकाले पनि अहिलेसम्म परीक्षा नगर्ने कोणबाट नसोचिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्पष्ट पार्नुभएको हो । राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्नुपर्ने, यसैको आधारमा विश्वविद्यालयमा भर्ना हुनुपर्ने, समकक्षता निर्धारण जस्ता कारणले गर्दा कक्षा १२ को परीक्षा रद्द गर्न नमिल्ने मन्त्री पोखरेलको भनाइ छ । 

बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थी कोरोनाका कारण आफू अध्ययनरत विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् छैनन् भन्ने विवरण संकलन गरिसकेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.