Websoft University

त्रिपुरेश्वरमा लायन्सको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न देवकी न्यौपाने


काठमाडौँ, भाद्र २३ । रातो तारा डट कम, “रक्तदान जीवन दान, महादान पुण्यदान, आफु बचौं अरुलाई नि बचाऔं ।” भन्ने नारालाई आत्मसाथ गर्दै लायन्स क्लब अफ तोकेश्वर परिवारको आवद्धमा लाइन्स क्लब अफ काठमाडौँ सुप्रण तथा बन्सीघाट टोल सुधार समितिको संयुक्त आयोजनामा सोमबार त्रिपुरेश्वरमा रक्तदान कार्यक्रममा लकडाउनको समयमा पनि आफ्नो ज्यानको कुनै प्रवाह नगरी रक्तदान कार्य सम्पन्न भएको छ । 

रक्तदान कार्यबाट ३५ प्रिन्ट ब्लड संकलन गर्न सफल भएको लाइन्स क्लब अफ काठमाडौँ सुप्रणकी प्रेसिडेन्ट निर्मला महर्जन निकि,ले बताउनुभयो । रक्तदान कार्य प्रदेश नम्बर–३ ९तीन०का सभासद् श्री दिपेन्द्र श्रेष्ठ, वडा अध्यक्ष हिरालाल तन्दुकार, वडा सदस्य आशा श्रेष्ठ÷सरोज कु। मुलामी र सम्पूर्ण डाइनामिक लायन अग्रजहरू तथा जोनचेयरपर्सन लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.