Websoft University

गायक सुरेन्द्र राईको नयाँ गीतमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको रोमान्स



काठमाण्डौ असोज ४ गते । रातो तारा डट कम,२०७५ सालमा रेडियो नेपालमा स्वर परिक्षर्ण पास गरेका थिए प्रतिभाशाली गायक सुरेन्द्र राई पछिल्लो समय गीतसंगीतको क्षेत्रमा आफूलाई निकै समर्पित गरिरहेका छन् । गायक  सुरेन्द्र राईको ‘एकान्त मा" एल्बममा समावेस गीत "तिम्रो छेउमा बस्दा"आइतबारबाट रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।लकडाउन खुकुलो भएसँगै सामाजिक दुरी कायम गरेर निर्माण गरिएको  सुरेन्द्र राई र शिला राईको स्वर रहेको म्युजिक भिडियोमा निर्माता राम शोभा राई रहेका छन् । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुले अभिनय गरेका छन् । सुरेन्द्र राई र शिला राईको स्वर रहेको गीतमा सुरेन्द्र राईकै शब्द रहेको छ भने  रुद्र श्रेष्ठले  संगीत भरेको गीतलाई मनोज मोथेले एरेन्ज गरेका हुन् । मितेश गुरुङको छायांकन रहेको गीतलाई सुल्तान यीधिङ्गोले निर्देशन र सम्पादन गरेका हुन् भने परोदुच्शन  परशुराम राईको डिजाइन गरेका हुन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.