Websoft University

फुटबल म्यानचेस्टर युनाइटेडको हार


काठमाण्डौ असोज ४ गते । रातो तारा डट कम,म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा युनाइटेड घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३–१ गोल अन्तरले पराजित भएको हो । ओल्ड ट्राफोर्डमा क्रिस्टललाई जित दिलाउन विल्फ्रेड जाहाले दुई गोल गर्नुभयो, यस्तै एन्ड्रोस टाउनसेन्टले एक गोल गर्नुभयो । युनाइटेडका डेब्यु खेलाडी डोनी भान डी विकले एक गोल फर्काउनुभएको थियो । जितसँगै क्रिस्टलले २ खेलमा ६ अंक जोडेको छ । क्रिस्टल लिगको दोस्रो स्थानमा रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.