Websoft University

ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु


ताप्लेजुङ,असोज-११ गते । रातो तारा डट कम,ताप्लेजुङ फुङलिङ-७ स्थितमा बस्ने २६ बर्षीय दिपेन्द्र ओख्राबु लिम्बुको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज बिहान साढे १० बजे सोहि स्थान राजमार्गमा ना ६ त ३००० नम्बरको ट्याक्टरले पैदल हिडिरहेका लिम्बुलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको, चालक फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.