Websoft University

पूर्वाञ्चल विश्वविद्यालयका एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पताल र प्रशासन सिल

 

शिव भट्टराई, मोरङ असोज ९गते । रातो तारा डट कम,  मोरङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गोठगाउँमा कार्यरत १ जना महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आज राती १२ बजे देखि अस्पताल र प्रशासन सिल गर्ने निर्णय गरिएको छ।


ती स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि हुना साथ आज बसेको बैठकले अस्पताल र प्रशासनलाई १ हप्ताका लागि सिल गर्ने निर्णय गरेको पूर्वाञ्चल विश्वविद्यालयका सिनेट सदस्य रोशन उप्रेतीले रातो तारा डट कमलाई बताएका छन्। संक्रमितको सम्पर्कमा रहेकाहरुको पीसीआर परीक्षण गरी रिपोर्ट आएपछि मात्रै अस्पताल पुनः सञ्चालन हुने उनले बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.