Websoft University

सुन्दरहरैचा नगरपालिकाको लोक कल्याणकारी–सूचना

बाढी पैराको जोखिम भएको स्थानबाट सुरक्षित स्थानमा बसोबास गरौं ।
बाढी पैरोको जोखिम बढ्ने भएकोले जथाभावी ढुंगागिट्टी बालुवा उत्खनन गर्ने तथा बोट बिरुवा काट्ने
र खोलाको वहाव बढ्ने जस्ता कार्य नगरौं ।
बाढी पैरोको जोखिम घटाउन समुदायस्तरबाट समयमै रुख रोपौं, बन जोगाऔं ।
बिपतको घटना घटेमा उदार तथा राहतको लागि नजिकै रहेको सुरक्षा निकायमा सम्पर्कराखौं ।
खानेपानीका मुहानहरु सधै सफा राखौं ।
जथाभावी फोहर नफालौं ।
शुद्घ र सफा पानी पिउ,स्वाथ्य जीवन जिउँ ।
चर्पीमा मात्र दिसा पिसाव गरौं ।
सफासंग हात धोएर खाना खाने गरौं ।
झाडा पखालाजस्ता रोग लागेमा नजिकै रहेको स्वास्थ्य केन्द्रमा सम्पर्क गरौं ।
घरपालुवा चौपायहरु छाडा नछोडौं तथा छाडा चौपायको नियान्त्रण गरौं,र दुर्घटनाबाट बचौं ।
सवारी साधानहरु उचित स्थानमा मात्र पाकिंग गरी टफिक व्यावस्थापनमा सहजीकरण गरौं ।
बिकास निर्माणको कार्यक्रममा जनसहभागिता जुटाऔं,र भएका बिकास निर्माण कार्यको सरक्षण गरौं ।
जेष्ठ नागरिकहरुलाई उचित स्याहार सुसार सहित सम्मान गरौं ।
व्याक्तिगत घटना घटेको ३५दिन भित्र अनिवार्य रुपमा नगरपालिकामा घटना दर्ता गराऔं ।
समयमानै कर तिरी सभ्य नागरिकको परिचय दिऔं ।
यस नगरपालिकाबाट इजाजत लिएर मात्र घर निर्माण तथा प्लाटिङ कार्य गरौं ।
नगरपालिकाले तोकेको मापदण्ड बंमोजिम भूकम्प प्रतिरोधि घर निर्माण गरौं र सधैका लागि ढुक्क होऔं ।
राष्ट्यि सम्पदा  तथा धरोहरहरुको जर्गेना गरौं ।
कुनै पनि व्यावसाय नगरपालिका र नियामनकारी निकायमा दर्ता गरे पश्चात मात्र सन्चालन गरौं ।
घरेलु तथा औधोगिक फोहरमैलाको समुचित व्यवस्थापन गरौं ।
नगरपालिका लाई बुझाउनु पर्ने कर तथा शुल्क समयमै बुझाईनगर बिकासमा सहभागी बनौं ।
वारुणयान्त्र तथा सवयात्रा वहान चाहिएमा )@!%$%^^^, )@!%$^^^^,मा सम्पर्क गरौं ।
नगरपालिकाको गतिबिधि सम्बन्धमा दिनहुँ सुन्दरहरैचा नगरपालिकाको] websitewww sundarharaichamun.gov.np,मा हेर्ने बानी बसालौं ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.