Websoft University

नगद चोर पक्राउ


फायल फोटो,
सुनसरी इटहरी । रातो तारा डट कम, सुनसरी ईटहरी उमनपा वडा नं. ६ स्थितमा रहेको The Burger House को दोस्रो तल्लाको झ्यालवाट प्रवेश गरी ढोका फोडि सो बर्गर हाउसको काउण्टरमा रहेको घर्रा तोडी घर्रामा रहेको नगद रु.४३,०५३ वरावरको नगद रकम चोरी गरी तत्काल फरार रहेका खोजतलास गर्दै जाँदा घट्नामा संलग्न रहेका मानिसहरुको पहिचान गरी घट्नामा संलग्न रहेका जिल्ला मोरङ बिराटनगर मनपा वडा नं. १ वस्ने वर्ष २५ कि निलम परियार र जिल्ला सुनसरी ईनरुवा नपा वडा नं. ३ वस्ने वर्ष ३० कि आशा परियार समेत अन्य ६ जना गरी जम्मा ८ जना मानिसलाई जिल्ला सुनसरी ईनरुवा न.पा. ३ स्थित फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याई प्रारम्भिक अनुसन्धान पश्‍चात आजै सम्मानित जिल्ला अदालत सुनसरीवाट चोरी मुद्दा शिर्षकमा म्याद थप गरी आवश्यक थप अनुसन्धान कार्य भैरहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.