Websoft University

आगलागी



फायल फोटो,
मोरङ्ग लेटाङ्ग ९ जाँते फेसबुक चोक स्थित  ऐ,ऐ, बस्ने  बर्ष २९ को दिनेश राईको काठको दुई तले घरमा अचानक बिधुत सट भई आगोलागी हुँदा घर पुर्ण रुपमा क्षेति भएको र घरमा रहेको अनपात, लत्ताकपडा, कागज पत्र, सुन चाँदी, भाडाबर्तन गरि अ, मु, रु, ५०,०००००। पचास लाख बराबरको क्षेति भएको  उक्त स्थानमा इ,प्र,का,लेटाङ बाट प्रनिको कमान्डमा ११ जनाको टोली र अप्रचौ जाते बाट प्रसनिको कमान्डमा ५ जनाको टोली खटि गएको उक्त आगो प्रहरी स्थानिय बासी र दमकलको सहयोगमा ऐ, १०, बजे पुर्णरुपमा नियन्त्रण भएको६   ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.