Websoft University

गाजा सहित एक जना लाई पक्राउ

गाईघाट १७ भदौ । रातो तारा डट कम,प्रहरीले उदयपुरको ताप्ली बाट मंगलबार राती १५ केजी गाजा सहित एक जना लाई पका्रउ गरेको छ । स्थानीय गाउ घरमा गाजा संकलन गरी भारत बिकी्र गर्न घरमा लुकाई रहेको अबस्थामा गाजा सहित ताप्ली गाउपालीका ५ सल्ले (ढुङगे) बस्ने हुप बहादुर मगर लाई पका्रउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहाल ले बताए । प्रहरीले एक साता अधि मात्र जिल्ला को उदयपुरगढी गाउपालीका स्थीत  एक घर बाट ८४ केजी गाजा सहित दुई जना लाई पका्रउ गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.