Websoft University

जनक विवश न्यौपाने को आवाजमा ‘यसरी नाचौला ’ (भिडियो सहित)



काठमाण्डौ साउन २७ गते । रातो तारा डट कम,मौलिक लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक जनक विवश न्यौपाने र गायिका टिका प्रसाईँ को आवाजमा ‘यसरी नाचौला” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । ग्रामिण समाज भित्रको मौलिक पनलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ  । गीतमा आफनी प्रेमीकालाई आफनो बनाउनको लागी गीतमा विभिन्न तरिकाले प्रेमका भावहरु व्यक्त गरिएको छ । जिवनमा आफुले पनी जिवनमा निरन्तर साथ दिने कुरा गायिकाले गरेकी छन । अंकित डिसीको शब्द तथा संगीत सिर्जना गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ‘यसरी नाचौला ’ गीतको भिडियोमा पुजन घिमिरे,अवि वाग्ले , अर्चना श्रेष्ठ र प्रोमिन्जल भटटको नृत्य तथा अभिनय रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.