Websoft University

गाजर खादा मानिसलाई फाइदै फाइदा,


तेजेन्द्र भण्डारी स्वतन्त्र पत्रकार,कृषि समचार, 
बिराटनगर भाद्र ८ गते । रातो तारा डट कम, गाजर भन्ने बितिकै धेरैले बुझि हाल्छन । किन भने यो तरकारी चै होइन तर पनि मानिसहरुको भान्सामा प्राय गाजर पनि राखेका हुन्छ । गाजर दुधमा हलुवा बनाएर नास्ता खाने वा तेसै पनि राम्रो सफा गरेर जुस बनाएर खाने गरेको पाइन्छ । यो एक प्रकारको मानव शरिरलाई चाहिने औशधीय गुणले भरिपुण पौष्टिक खाने कुरा हो ।

गाजर खादा हाम्रो शरिरले पाउन सक्तछन र यसमा के के तत्वहरु हुन्छन ?
गाजरमा अल्फा र विटा क्यारोटिन (lApha and Beta Carotene) भिटामिन “ए” बन्ने कच्चा पदार्थ प्रचुर मात्रामा पाईन्छ । गाजर खादा मानिसलाई फाइदै फाइदा हुन्छ ।

कस्तो हावापानीमा गाजर खेती राम्रो हुन्छ –
बिशेष गरी नेपालकै  १ नम्वर प्रदेशका पहाडी तथा तराइका बेल्डमा बढी मात्रमा गाजरको खेती गरेको पाइन्छ र नेपालका अन्य क्षेत्रमा पनि यसको खेती गरिन्छ ।

पूर्बिय जात (जापानिज, कोरियन) जातका गाजर तराईमा राम्रो उत्पादन हुन्छ भने पश्चिमी जातहरु पहाडी तथा उच्च पहाडी भागमा बढी उत्पादन भएको पाइएकोछ ।  

गाजर खेती गर्नलाई खासगरी गहिरो, खुकुलो र दोमट माटोभएको ठाउमा यसको खेती गर्दा बढी कृषकहरुले उत्पादन गरेको पाइएकोछ । गाजर खास गरेर पहाडमा भदौ देखि पुस सम्म र उच्च पहाडी क्षेत्रमा चै युरोपियन जातका बिउ फागुन देखि साउन महिना सम्ममा बीउ कृषकहरुले लगाउने गरेको पाइन्छ ।

गाजरको बीउ छर्ने वित्तिकै सिंचाई गर्नु राम्रो हुन्छ र त्यसपछि हरेक ६ दिनमा सिंचाई गर्नुपर्दछ तर फोहरा तरिकावाट सिंचाई गर्यो भने कृषकहरुले धेरै उत्पादन लिन सक्नेछन ।

नेपालमा अहिले उपल्बध गाजरका जातहरु– न्यूकुरोडा,नान्टिस फोर्ट, कुरोदा मार्क,नेपा ड्रिम,सिग्मा,
न्यू करोदा,जातका छन । यसको उखेल्ने कुनै छिटो उखेल्ने हुन्छन भने कोहि ढिलो उखेल्ने जातका पाइन्छ । यसमा बढी डडुवा जस्ता प्रकारका बिभिन्न रोग लाग्ने भएकाले गाजर लगाए पछि होसियार कृषकहरुले भइरहनु पर्ने हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.