Websoft University

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगे


काठमाण्डौ भाद्र १३ गते । रातो तारा डट कम,कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २ ÷२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एक, एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.