Websoft University

तनहुँमा चितुवाले फेरी बच्चा खायो, टाउको र हात मात्र भेटियो (स्थलगत रिपोर्ट)



तनहुँको शुक्ला गण्डकी नगरपालिका २ दबङ गाउँमा चितुवाको आक्रमणबाट १८ महिने बालक नारायण राना मगरको ज्यान गएको छ । बुधबार राती घरको पिढीमा बसिरहेको बेला एक्कासी चितुवाले आक्रमण गरेको आमा बिष्णुमाया रानाले बताएकी छन् । बच्चाले पिसाब गरेपछि कपडा लगाउने क्रममा चितुवाले लगेको उनले बताईन् । करिब २ घण्टाको खोजी पछि  घर भन्दा ५ सय मिटर तल जंगलमा बालको टाउको र दाया हात मात्र फेला परको थियो । शरिरको अन्य भाग चितुवाले आयो की अन्त कतै छोडेको छ भनेर खोन्ने प्रयास भैरहेको स्थानीयहरुले बताएका छन् । शब पोष्टमार्टमका लागी जिल्ला अस्पताल दमौली लगिएको छ ।  हेर्नुहोस् स्थलगत रिपोर्ट.. 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.