Websoft University

अवैध नदिजन्य पदार्थ उत्खननमा संलग्न ट्रयाक्टर नियन्त्रण


मोरङ्ग लेटाङ्ग नपा -३ चिसाङ्ग खोलामा ढुङ्गा उठाउँदै गरेको अवस्थामा ईप्रका लेटाङबाट खटिएको प्रहरी टोलीले को २ त ८५९३ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिई ईप्रका लेटाङ्गमा ल्याई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाउने पहल भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.