Websoft University

कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि भौतिक दुरी कायम गर्न सरकारको अपिल


काठमाण्डौ साउन २० गते । रातो तारा डट कम,विश्व स्वास्थ्य संगठन डब्लुयूएचओका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गर्नुभएको छ । नेपालमा बन्दाबन्दी खुला गरेपछि पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दो छ । मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगर्दा पनि सङ्क्रमण बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलरले एक अर्काबीच कम्तीमा एक मिटरको दुरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न बताउनुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.