Websoft University

पोखरा महानगरमा निषेधाज्ञा जारी गर्यो


काठमाण्डौ भाद्र २  गते । रातो तारा डट कम,समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलदंै गएपछि पोखरा महानगरमा निषेधाज्ञा जारी गरिने भएको छ । हिजो राती १२ बजेदेखि लागू हुनेगरी महानगरमा निषेधाज्ञा जारी हुने महानगरले जनाएको छ । पोखरा महानगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम मूल समितिको हिजो बसेको बैठकले एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो । यस अवधिमा खाद्यान्न र औषधी पसलबाहेक अरु सबै पसल बन्द रहने छन् । घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.