Websoft University

खोलाले बगाएर १ जना बेपत्ता


ओखलढुङगा, श्रावण २२ गते । रातो तारा डट कम, ओखलढुङगाको चम्पादेवी गाउँपालिका-१० का ३६ बर्षीय रोहित ढुङगेल लिखु खोलाले बगाएर बेपत्ता भएका छन् । बुधवार दिउँसो १ बजेको समयमा गाई किनेर लिखु खोलाको किनाराको बाटो हुँदै फर्कदै गरेका बाबु छोरा मध्ये छोरा रोहित अचानक चिप्लेर खोलामा खस्दा खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएको उनीको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.