Websoft University

नोबेलका ५५ जना स्टाफ नर्सले राजीनामा दिए


विराटनगर । रातो तारा डट कम, नोबेल मेडिकल कलेज विराटनगरका आकस्मिक सेवाका ५५ जना स्टाफ नर्सले मंगलबार व्यवस्थापनसमक्ष राजीनामा दिएका छन्।

पारिश्रमिक वृद्धिको माग गर्दै उनीहरुले राजीनामा दिएका हुन्। कोरोना संक्रमणको समयमा मेडिकल कलेजले व्यक्तिगत स्वास्थ्य सुरक्षाको प्रवन्ध नगरेको र पारिश्रमिक नियमित नभएको स्टाफ नर्सले बताएका छन्।

मेडिकल कलेजका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले स्टार्फ नर्सले पाइरहेको पारिश्रमिकमा ५ हजार थप गर्न माग गरेको बताए।

व्यवस्थापनले ४ हजार थप गर्न तयार रहे पनि उनीहरुले अस्वीकार गरेको दाहालले बताए। नोबेल मेडिकल कलेजमा आकस्मिक सेवामा ६५० जना स्टाफ नर्स कार्यरत रहेको उनले बताए ।

नोबेलमा ९ जना कोरोना संक्रमित भएका छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.