Websoft University

बाढी प्रभावित वस्तीमा उद्दार गरियो


बिराटनगर असार २८ गते । रातो तारा डट कम, मोरङ बिराटनगर मनपा १२ र १६ स्थितमा रहेको केशलिया खोलाले हालै परीरहेको अबिरल बर्षाको कारण पानीको बहाव बढी भई बस्तीमा पानी पसि डुबान गरि ऐ बिराटनगर मनपा १२ को  बखरी प्रा.वि.मा ३० घर १५० जना र बिराटनगर मनपा १६  दरैया बस्तीको अं ५० घर २५० जनालाई मिल्स माबिमा उद्धार गरि सार्ने कार्य भएको उक्त स्थानमा वप्रका (क) बिराटनगर बाट प्रनाउको कमाण्डमा, ईप्रका रानी बाट प्रनिको कमाण्डमा र जिप्रका मोरङबाट प्रनानिको कमाण्डमा गरी जम्मा टोली गरी ८० जना प्रहरी परिचालित भई उद्दार कार्य गरेकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.