Websoft University

लागु औषधका फरार अभियुक्त पक्राउ


फायल फोटो-
गाईघाट १९ असार । रातो तारा डट कम,लागु औषध मुद्धामा फरार रहेका दुई अभियुक्त वुधवार पका्रउ परेकाछन । उदयपुरको चौदण्डीगढी नगरपालीका ७ का २५ वर्षिय अनुप खड्का र वडा न ६ का २२ वर्षिय ताप्सु मगर लाई प्रहरी ले ७ वर्ष पछि पका्रउ गरेको हो । जिल्ला अदालत उदयपुर ले २०७० साल मा उनिहरु विरुद्ध १ महिना कैद र ३ हजार जरीवाना गर्ने फैसला गरेको थियो । पका्रउ परेका दुवै जना लाई तोकीएको कैद तथा जरीवाना भुत्तानको लागी जिल्ला अदालतमा वुझाईएको प्रहरी ले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.