Websoft University

पोखरीमा डुवी २ जनाको मृत्यू


बिराटनगर । रातो तारा डट कम,मोरङ जहदा गाउँपालिका वडा नं. ३ ब्रहमदेव मुखियाको पोखरीमा  ऐ ऐ बस्ने बर्ष १८ को दिनेश राजबंशी  र  ऐ ऐ बस्ने बर्ष २० को  रिक्की राजबंशी   पौडी खेल्ने क्रममा  डुबी रिक्की राजबंशीको पोखरीमै मृत्यु भएको र  दिनेश राजबंशीलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएकोमा डाक्टरले  मृत्यु घोषणा गरेको,  घटना स्थल तर्फ जिप्रका मोरङ बाट प्रनि सहित SOCO प्रहरी टोलि खटि गएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.