Websoft University

कुटपिट गर्ने १ जना पक्राउ

फाएल फोटो-
बिराटनगर साउन २ गते । रातो तारा डट कम, मोरङ केराबारी गा.पा.१० स्थित गा.पा.भवन भित्र ऐ.बस्ने बर्ष अ.३२ को भवन ठकुरीले ठेक्का पट्टाको बिषयलाई लिएर केराबारी गा.पा.अध्यक्ष बर्ष अ.४० को रोहित कार्कीलाई कुटपिट गरी घाईते बनाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएको टाउकोमा चोट अवस्था तत्काल सामान्य,कुट्ने व्यक्ती,निजको साथबाट चक्कु र गार्ड ड्युटीले बोकेको खुकुरी समेत खोसी लगेकोमा खुकुरी समेत ईप्रका केराबारीको नियन्त्रणमा, उक्त स्थानमा ईप्रका बेलबारीबाट प्र.नि.को कमाण्डमा ९ जनाको टोली  र श.प्र.बल सुरक्षा बेश क्याम्प लक्ष्मीमार्गबाट स.प्र.नि.को कमाण्डमा ९ जनाको  टोली खटि  गई थप अनुसन्धान भई रहेको । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.