Websoft University

मोवाईल चोरी गर्ने २ जना पक्राउ


बिराटनगर  साउन ३ गते । रातो तारा डट कम,मोरङ विराटनगर महानगरपालिका वडा नं. १३ स्थित सैनिक टोल ममता कुमारी मण्डलको डेरा कोठाबाट अन्दाजी २२:३० बजे जिल्ला सप्तरी बेलही चपेना गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २४ को संजय मण्डल र ऐऐ बस्ने बर्ष २० को ओम कुमार मण्डलले कोठामा राखेको मोवाईल तथा पावर बैंक समेत चोरी गरेका थिए। निजहरूको खोजतलासको क्रममा मिति २०७७।०४।०२ गते जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा  नं. ४ स्थित राजेन्द्र कुमार कार्कीको घरबाट निजहरूलाई पक्राउ गरी थप अनुसन्धान भई रहेकोछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.