Websoft University

गायक नेत्र भण्डारीको आवाजमा ”बन पालेको लौरी ” भिडियो सहित ।


काठमान्डौँ  । रातो तारा डट कम,नेपाली सुगम तथा लोकदोहोरी गीत संगीतको कुशल संगीत संयोजनमा ब्यस्त एरेन्जर तथा गायक कृष्ण केसी र नेत्र भण्डारीको आवाजमा रहेको निकै रोमान्टिक गीत ”बन पालेको लौरी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भए सगैँ सर्वाधिक चर्चामा रहेको छ  ।

माया र युवा अवस्थामा हुने प्रेम र आकर्षणलाई मुख्य विषयबस्तुको रुपमा निमार्ण गरिएको गीतले आम लोक पारखी मनको ढुकढुकी मा बस्ने मा आफु आशावादी रहेको गायक कृष्णले बताए  । करण न्यौपानेकको शब्द तथा कृष्ण केसीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा नेपाली पनको आभाष दिने किसिमको शब्द तथा संगीत संयोजन रहेको छ  ।

 करण चैसिरको छायाँकन , क्रान्ति केसीको सम्पादन तथा सिवन पोखरेलको निर्देशन भिडियोमा रहेको छ  । ”बन पालेको लौरी ” गीतको भिडियोमा शिवन पोखरेल, एलिना रायमाझी , नेत्र भण्डारी , कृष्ण केसी , सुमन परियार , विप्लव खड्का , विकाश बस्नेत , विनोद लोहनी तथा राम कृष्ण श्रेष्ठको अभिनय भिडियोमा रहेको छ  ।

”बन पालेको लौरी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.