Websoft University

खेसाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर राइको मृत्यु


भोजपुर, असार २५ गते । रातो तारा डट कम,भोजपुरको पौवादुम्बा गाउँपालिका-३ का १८ बर्षीय दिवस राईको खेसाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधवार अपरान्ह ५ बजे उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय तिवारी भञ्याङबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.