Websoft University

कृषकलाई मिनि टिलर बितरण


बेलबारी असार २३ गते । रातो तारा डट काम, मोरङको बेलबारी नगरपालिकाले किसानलाई मिनिटिलर बितरण गरेको छ ।कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उदेश्यले कृषक तथा सम७३घढसहलाई ५० प्रतिशत अन७३घढसदानमा औजार बितरण गरिएको हो । बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १४ जना किसानलाई मिनिटिलर बितरण गरीएको छ । परम्परागत खेतिलाई आध७३घढसनिक खेतिमा रुपान्तरण गर्दै बिकास गर्न उपकर.णहरु बितरण गरीएको नगर प्रम७३घढसख ज्ञानेन्द्र स७३घढसवेदीले बताउन७३घढस भयो । केहि दिन अघि नगरपालिकाले ५ वटा मिनिटिलर र १६ वटा मकै छोडाउने मिसिन बितरण गरेको थियो भने मगलवार ९ वटा मिनि टिलर बितरण गरेको छ । किसानलाई बेलबारी नगरपालिकाकी उपमेयर ढाका क७३घढसमारी पराज७३घढसलि प्रबता योगेन्द्र स७३घढसवेदी प्रम७३घढसख प्रशासकिय अधिकृत प्रदिप शाह लगायतले बितरण गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.