Websoft University

श्याम राई-गाईघाट ८  असार । रातो तारा डट कम,युएुनएफपि ले लकडाउन बाट प्रभाबित ३० हजार महिला लाई लक्षीत गरी जिल्ला अस्पताल उदयपुर लाई सोमबार आपतकालीन विपद सामागी्रहरु उपलब्ध गराएको छ ।

उक्त सस्थाले अनिस्छित गर्भधारण रोक्न र प्रसुती कार्यलाई प्रभाबकारी बनाउन ३० हजार महिला लाई तिन महिना पुग्ने गरी किट अस्पताल लाई उपलब्ध गराएको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले बताए ।

लकडाउन को कारण जिल्ला अस्पताल मा प्रजनन स्वास्थ्य किट लगाएका सामागी्रको अभाब भएपछी अस्पताल लाई सहयोग गरिएकोे युएनएफपिका जिल्ला कार्यक्रम अधिकृत केदार रानालेबताए। जिल्ला अस्पतालमा दैनिक ३ सय को हाराहारीमा महिला ले सेवा लिदै आएकाछन ।

कार्यक्रम अधिकृत राना ले अस्पताल लाई नर्मल डेलिभरी, पारिवारिक योजना, (फेमेलीङ प्लानिङग) जटिल प्रकृतीक प्रसुती, अपरेशन, सुत्केरी व्यथा लगाउने सामागी्रहरु उपलब्ध गराएको बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.