Websoft University

ट्रक दुर्घटना हुदा चालकको मृत्यु


सोलुखुम्बु,जेष्ठ-३१ गते । रातो तारा डट कम,उदयपुर कटारी-४ सिम्लेका ३५ बर्षीय कुमार परीयारको ट्रक दुर्घटनाबाट मृत्यु भएको छ । हिजो अपरान्ह पौने ५ बजे सोलुखुम्बु दुधकुण्ड-८ शिकारी डाँडा स्थित सडकखण्डमा ना २ ख ८८४३ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक बाट अन्दाजी ३०० मिटर तल खस्न गई दुर्घटना हुदा चालक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.