Websoft University

भरुवा बन्दुक सहित मानिस पक्राउ


तेह्रथुम, असार ५ गते ।  रातो तारा डट कम,तेह्रथुमको लालिगुराँस नगरपालिका-७ बाट १ थान भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरिएको छ । स्थानीय २२ बर्षीय लाल बाहदुर तामाङले आफ्नै घरमा अबैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा आज बिहान पौने १० बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले १ थान भरुवा बन्दुक सहित तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.