Websoft University

सुन्दरहरैंचाले ल्यायो आ.व. ०७७।०७८ का लागि १ अर्व १९ करोड ५० लाख बजेट सार्वजनिक


शिव भट्टराई,मोरङ असार १० गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ का लागि १ अर्व १९ करोड ५० लाख १६ हजार ८० रुपैया अनुमानित बजेट  ल्याएको छ । 

सञ्चित कोषबाट रु ९६ करोड २७ लाख ९७ हजार २ सय ८० र अन्तर सरकारी अख्तियारीबाट रु २३ करोड २२ लाख ५८ हजार ८ सय रुपैया बजेट नगरउपप्रमुख धनमाया तामाङले बुधबार बसेको छैटौँ नगरसभा समक्ष प्रस्तुत गरेकी हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.