Websoft University

जंगली च्याउ खाँदा बुबा छोरा बिरामी

संखुवासभा, बैशाख २३ गते । रातो तारा डट कम, संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबिसेका ४५ बर्षीय सुर्य बहादुर लिम्बु र निजको ६ बर्षीय छोरा आमोस लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका छन् । सोमवार बेलुका घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै बुबा छोरा बिरामी भई जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.