Websoft University

लागुऔषध सहित १ जना पक्राउ


सुनसरी, जेष्ठ ६ गते । रातो तारा डट कम,सुनसरीको देवानगञ्ज गाउँपालिका-१ बाट ठुलो परिणामको लागुऔषध सहित १ जना पक्राउ परेका छन् । आज बिहान साँढे ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका-१ लब्टोलियाबाट सोही नगरपालिका-७ का २१ बर्षीय भोला भनिने नरेश कुमार यादवलाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट अवैध लागु औषध नुफिन-५८० एम्पुल, डाईजेल्याब-५६० एम्पुल र फेनारगन-५६० एम्पुल गरि जम्मा १७०० एम्पुल बरामद भएको छ । पक्राउ परेका यादवको सम्बन्धम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.