Websoft University

क्यानले सम्पूर्ण क्रिकेट खेल स्थगित गर्यो



काठमाण्डौ चैत ७ गते । रातो तारा डट कम,नेपाल क्रिकेट संघ क्यानले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयको लागि स्थगित गरेको छ । क्यानले सूचना जारी गर्दै कोराना भाइरसको जोखिम नियन्त्रणको लागि अर्को सूचना नआएसम्म क्रिकेटका सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको हो । क्यानले केन्द्र, प्रदेश र जिल्लाको सचिवालय समेत बन्द गरिएको जनाएको छ । विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि राष्ट्रिय खेलकुद परिषद राखेपले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि क्यानले सम्पूर्ण गतिविधि बन्द गरेको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.