Websoft University

सवारी दुर्घटनाबाट मृत्यु



झापा,फाल्गुन २८ गते । रातो तारा डट कम,झापा दमक-९ का  ६१ बर्षीय उम बहादुर मगरको अटो दुर्घटनामा परी  मृत्यु भएको छ । हिजो बेलुका  पौने ९ बजे दमक(५ हरीओम कोलेनी छेउ भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे१ह ६५४४ नम्बरको अटो आफै अनियन्त्रीत भई दुर्घट्ना हुदा अटोमा सवार रहेका मगर घाईते भई लाईफ लाईन अस्पताल दमकमा उपचार भईरहेकोमा उपचारकै क्रममा राती पौने १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अटो र अटो चालक दमक(२ का दिप मगर ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.