Websoft University

लागु औषध सहित दुई पक्राउ


गाईघाट २३ माघ । उदयपुरको त्रियुगा नगरपालिका १३ लालपत्ता भाका बाट लागु औषध सहित विहिवार दुई युव पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा त्रि.न.पा. ११ का २५ वर्षिय सुभाष धमाला र विकास कटुवाल रहेका छन् ।

प्रहरीले उनीहरुको साथ बाट स्टागन,मरफियम, हिस्टानील र लोरी जस्ता लागु औषध वारमत गरेका छन् । प्रहरीले साता यता ५ जना युवा लाई आगु औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.