Websoft University

वडा अध्यक्ष कप नकआउट क्रिकेट प्रतियोगिता हुने


विराटनगर पुस २४ गते रातो तारा डट कम, मोरङको जहदा गाउँपालिका – ४ स्थित वडा अध्यक्ष कप नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । लक्ष्मिनिया युवा क्लबको आयोजनामा शनिबारदेखि उक्त प्रतियोगिता सुरु हुने भएको हो ।
प्रतियोगितामा कटहरी, धनपालथान गाउँपालिका र विराटनगरसहित १६ वटा टिमको सहभागि रहनेछ । आयोजकले विराटनगरमा आज पत्रकार सम्मेलन गरि प्रतियोगिताको बिजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिइयो । 
उपविजेताले नगद २१ हजार प्राप्त गर्ने क्बलका अध्यक्ष नितेशकुमार साहले जानकारी दिए । प्रतियोगिताको फाइनल माघ ५ गते हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.