१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा नेपालले रजत पदक जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनलमा भारतसँग २ – ० ले पराजित भएपछि नेपालले रजतमा चित्त बुझाएको हो । भारतविरुद्ध पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएकोथियो । भारतको लागि दुवै गोल बाला देवीले गर्नुभएको हो । भारतसँग पराजित भएसँगै महिला फुटबलमा नेपाल पुनः स्वर्ण जित्न असफल भएको छ । नेपाल १२ औं सागमा पनि भारतसँग पराजित हुँदै रजतमा समेटिएको थियो ।
१२ औं सागमा पनि भारतसँग पराजित हुँदै रजतमा समेटियो नेपाल

Post a Comment