Websoft University

अब पातलाइ बेलकाका महिलाले पैसामा परिणत गर्ने


बेलका गाइघाट । रातो तारा डट कम, बेलका नगरपालिका  राता पानी वाडा न,३ मा सालकाे पात र भाेर्लाकाे पातलाईमहिलाहरूले पैसामा परिणत गर्न ७ दिने दुना टपरी बनाउने तालिमको मेयर दुर्गा कुमार थापा र उप मेयर राजकुमारी चोैधरीले सयुक्त रूपमा आज उदघाटन गर्नु भयो ।

कार्यक्रममा तालिममा सहभागी २५ जना महिला र लगु उधम समिति बेलकाका अधिकृत जिरा राई, वडा अध्यक्ष दिपक दगाल,नारायण निरोैला लगाएत नगरवासीहरूको बाक्लो उपस्थिति रहेको थियोे । तालिम आज बाट ७ दिन सम्म चल्ने छ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.