Websoft University

ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ बाट सम्मानित


सपना चन्द,काठमाडौँ। रातो तारा डट कम, ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान- २०७६’ बाट सम्मानित भएकी छिन ।सान फ्रान्सिस्को बे एरियामा सम्पन्न चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा उनलाई सम्मान प्रदान गरिएको थियो । 

स्वदेसी उत्पादनलाइ आफ्नो कर्म र धर्म मान्दै नेपाली महिला उद्धमीहरुमा अग्रणी भूमिका निर्बाह गर्नुको साथै सामाजिक सेवामा पनि बिशिष्ट योगदान पुर्याए बापत ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ मा उनलाई उच्च सम्मान गरिएको थियो । 

नेपाली ढाकालाइ विश्वको ३३ वटा राष्ट्रमा पुर्याई नेपालको स्वदेशी उत्पादन ढाकालाइ विश्वसामु परिचित गराउन सफल उद्धमी कल्पना योङहाङ लिम्बु नेपाली ढाका फेसनलाइ संसारभर परिचित बनाउन सफल भएकी छिन ।लिम्बु समाजसेवामा समेत सक्रिय रहँदै मुलुकलाइ आफ्नो कर्म बाट सम्बृद बनाउने कार्यमा महत्वपुर्ण योगदान पुर्याउने महिलामा चर्चित छिन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.