Websoft University

५२ थान हराएको तथा चोरी भएको मोवाईल अनुसन्धान पश्चात फेला,पारी सम्बन्धित धनीलाई बुझाइयो




सुनसरी इटहरी, पुस ६ गते । रातो तारा डट कम,बिभिन्न मितिमा हराएका तथा चोरी भऐका Samsung, Vivo,
Lava, Mi, Iphone लागायत बिभिन्न ब्रान्डका मोवाईल ५२ थान (हालको बजार मुल्य रु. ९,५२,८९०) अनुसन्धान पश्चात फेला पारी आज मिति २०७६।०९।०६ गते सम्बन्धित मोवाईल धनिलाई बितरण गरीएको छ । 

मिति २०७६ बैसाख महिनामा ईलाका प्रहरी कार्यालय ईटहरीमा CDR शाखा स्थापना भए लगतै बिभिन्न मितिमा हराएका तथा चोरी भएको बिभिन्न ब्राण्डको मोवाईल १९५ थान मोवाइलको (हाल बजार मुल्य अन्दाजी रु.४७,५२,८९०) रहेको छ । साथै अनुसन्धान पश्चात मोवाईल चोरीमा संलग्न ८ जना व्यक्तिहरूलाई चोरी मुद्दा समेत चलाएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.