चिसोको समयमा सधै न्यानो कपडाहरु लगाऔं,
शीतलहरको समयमा घर वाहिर खुल्ला ठाउमा धेरै समय नबसौं,
राती सुत्ता सिरक कमल ओड्ने र छाती र टाउको ढाकेर मात्र सुत्ने बानि गरौं,
सित लहरले चिसो भएको समयमा तातो,इाोल पदर्थ ताजा खाने गरौं,
शीत लहर र चिसो ले बालबालिका, गर्ववती महिला जेष्ठ नागरिकहरु, बिरामीलाई बढी प्रभाव पर्ने भएकोले बिशेष सर्तकता अपनाऔं,
शीत लहर र चिसो बाट बिरामी भए नजिकैको उपचार केन्द्रमा जाऔं,
शीत लहरले चिसो भएका बेला आफुले पालेका जनावरहरु पुसुपन्छी खुल्ला ठाउमा चराउन नलैजाऔं
चिसोबाट जनावरहरु बिरामी परे पसु उपचार केन्द्रमा लैजाऔं,
शीत लहर र चिसोबाट तरकारी बालिमा वा कृषिमा पर्न सक्ने प्रभावहरुलाई कमगर्न कृषि बिज्ञहरु संग परामर्श लिने गरौं,
बिधालयका बिधार्थीहरुलाई चिसोबाट बच्न सावधानी अपनाऔं र चेतना मुलक कार्यक्रम सन्चालन गरौं,
सुन्दरहरैचा नगरपालिका कार्यालय मोरङ
Post a Comment